नागरिकता विधेयक पारित गर्न माग, संघीय संसदलाई तमलोपाले बुझायो ज्ञापनपत्र

लोकतान्त्रिक पार्टीले नागरिकता विधेयक पारित गर्न माग गर्दै संघीय संसदलाई ज्ञापनपत्र बुझाएको छ ।

आइतबार मधेश प्रदेशको प्रदेशसभा सचिवालयमार्फत् तमलोपाले संघीय संसदका सभामुखलाई नागरिकता ऐन, २०६३ पहिलो संशोधन हुन संसदीय प्रक्रिया अगाडि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई अगाडि बढाउन आवश्यक पहल गरिदिई नागरिकता सम्बन्धी समस्याको निराकरणतर्फ पाइला चाल्न तमलोपाले माग गरेको हो ।

289007704_5189696661111751_5419962051621251477_n.jpg

289060960_5189696837778400_668846322471509881_n.jpg

सम्बन्धित समाचार