कलाकार सीताराम कट्टेल ‘धुर्मुस’की पत्नी एवं कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा आफूलाई गालीको वर्षा भइरहेको र त्यसले विक्षिप्त बनाएको दुखेसो गरेकी छन्। आफ्नो इनबक्समा नग्न तस्बिरहरूसहित विभिन्न तुच्छ गाली पठाइरहेको उनले उल्लेख गरेकी छन्। ‘धुर्मुसजीले केही समय...
काठमाडौं । मिटरब्याजी विरुद्ध आन्दोलनमा रहेका किसानहरुको समस्या समाधान गर्न सरकारले पहल सुरु गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितलाई न्याय हुने गरी कानूनको मस्यौदा मन्त्रिपरिषद बैठकमा पेश गर्न कानून मन्त्रालयका सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । पीडित किसानहरुक...
राजकरण महतो । काठमाडौं : मधेस केन्द्रित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा सम्मानजनक सहभागिताको माग गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका लोसपा र जसपाले माग सम्बोधन भए सरकारमा जाने बताएका छन्। संविधान संशोधन, नागरिकता समस्या समाधान, मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा सरकारले...
बलराम पुडासैनी । हेटौंडा : बागमती प्रदेश सभाको आज दिउँसो बस्ने बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री जम्कट्टेलले दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। नेपाली कांग्रेसका सांसदहरू काठमाडौंमा रहेको र बैठकमा सहभागी हुन नसक्ने जानकारी...
काठमाडौं । ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छ । रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार आज बिहान ४:१० बजेदेखि बेलुका ६:२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय त...
मनोज महतो, पशुपतिनगर । महोत्तरीको बर्दिबास नगरपालिका – ९, पशुपतिनगरका वडा अध्यक्ष घुरन महतोले आफ्नो वडाको दुई वटा विद्यालय अनुगमन गरेका छन् । वडा अध्यक्ष महतोले पशुपतिनगरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्ला र दुर्गा मावि पथलैयामा अनुगमन गरेका हुन् । विद्यालयमा संचालित बार्षिक परिक्षाको वडा अध्यक्षले अनुगमन गर...
काठमाडौँ — रसायनशास्त्र विभागका उपप्राध्यापक दिवाकर पाण्डेमाथि कुटपिट भएपछि अमृत साइन्स क्याम्पस (अस्कल) को पठनपाठन बिथोलिएको छ । एमालेनिकट अनेरास्ववियुका क्याम्पस इकाई सहसचिव पंकज पाण्डेयले गत आइतबार पाण्डेमाथि निर्घात कुटपिट गरेको आरोप छ । उ...
जनकपुरधाम स् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलाई...
काठमाडौँ — धेरै क्षेत्रमा धान रोपाइँ सुरु भइसक्दा पनि किसानले मल पाउन सकेका छैनन् । किसानलाई मल दिन नसके...